सुनको मूल्य हालसम्मकै उच्च, प्रतिताेला १ लाख १७ हजार
१२ कार्तिक,काठमाडौं। सुन चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेकाे छ । छापावाल सुनको मूल्य आइतबार प्रतिताेला १ लाख १७ हजार रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे हाे । साथै तेजावी सुनको मूल्य भने आइतबार प्रतिताेला १ लाख १६ हजार ४ सय ५० र चाँदीको मूल्य १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार पछिल्लो १२ दिनमा ५ हजार १ सय रुपैयाँले सुनको मूल्य बढेको छ । कार्तिक १ गतेदेखि प्रत्येक दिन जसो उच्च मूल्यमा कारोबार भइरहेको सुनको मूल्य शुक्रबार एकै दिन तोलामा १ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । कार्तिक १ गतेदेखि सुनको…
