भारी वर्षा

देशका केही भागमा दिउँसाे र राति वर्षा हुने

देशका केही भागमा दिउँसाे र राति वर्षा हुने

२८ असाेज, काठमाडाैं । हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। आइतबार बिहान देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ। साथै बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। आइतबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ। साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आइतबार राति भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ। त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही…
Read More
देशका अधिकांश स्थानमा वर्षा हुने

देशका अधिकांश स्थानमा वर्षा हुने

१९ असाेज,काठमाडाैं । नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। शुक्रबार बिहान कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेकाे छ। त्यस्तै, बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। शुक्रबार दिउँसो भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ। त्यस्तै, बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।…
Read More
देशका अधिकांश भागमा दिउँसाे र राति आज भारी वर्षा हुने

देशका अधिकांश भागमा दिउँसाे र राति आज भारी वर्षा हुने

१६ असाेज, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिणपश्चिम बिहार र उत्तर छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे । मंगलबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको पनि महाशाखाले जनाएकाे छ। मंगलबार दिउँसो भने देशभर सामान्य बदली हुने भएकाे छ। त्यस्तै, कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.