टी-२० क्रिकेट

त्रिदेशीय टी–२० क्रिकेटमा नेपालको अपराजित यात्रा कायमै

त्रिदेशीय टी–२० क्रिकेटमा नेपालको अपराजित यात्रा कायमै

७ कार्तिक,काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट सिरिजमा नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा यूएईलाई ५ विकेटले पराजित गरेकाे छ। यूएईले दिएको १ सय ६५ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गरेको हो ।नेपालका लागि आसिफ शेखले अर्धशतक महत्वपूर्ण रह्यो । खेलमा कप्तान रोहित पौडेलले ४७ र दीपेन्द्रसिंह ऐरीले नटआउट ४० रन बनाए । बलिङतर्फ यूएईका मुहम्मद जवदुल्लाहले २ विकेट लिएका थिए। यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । यूएईका बसिर अहमद र वृत्य अरविन्दले समान ४५ रन बनाएका थिए…
Read More
त्रिकोणात्मक टी-२० क्रिकेटमा नेपाललाई जितका लागि १६५ रनको लक्ष्य

त्रिकोणात्मक टी-२० क्रिकेटमा नेपाललाई जितका लागि १६५ रनको लक्ष्य

६ कार्तिक,काठमाडौं। काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई जितका लागि १ सय ६५ रनको लक्ष्य दिएको छ । मूलपानीकाे क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६४ रन बनाएकाे हाे । उसका लागि बसिल हमिद र वृत्य अरविन्दले समान ४५-४५ रनको योगदान दिएका हुन् । त्यस्तै, आसिफ खानले १८ रन बनाएका थिए। बलिङतर्फ नेपालका सोमपाल कामी र अभिनास बोहोराले समान दुई-दुई विकेट लिए भने करण केसी र गुल्सन झाले समान एकरएक विकेट लिएका थिए । नेपाल अहिले जवाफी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.