Share Icon

•सागर परियार

बर्दिया, राजापुर ।  बर्दिया राजापुर नगरपालिका राजापुर स्पोर्ट्स क्लबको आयोजना मा भएको राजापुर प्रिमियर लिग २०७९ खेलाडी छनौट सम्पन्न भएको छ ।

कार्यक्रम मा प्रमुख अथिती राजापुर नगरपालिका वडा न ४ का अध्यक्ष बिदुर पोखरेल का अनुसार खेलकुद हाम्रो स्वास्थ का लागि राम्रो रहेको खेल आफुमा मात्र सिमित नभएर

समाज र रास्ट्रका लागि पनि महत्त्वपूर्ण रहेको बताउदै यस राजापुर प्रिमियर लिग खेलले यस क्षेत्र बाट थप् अरु खेलाडी समेत उत्पादन गर्ने बताउदै आफुले सधै खेल खेलाडी को सम्मान गर्ने र आफुले सक्दो सहयोग गर्ने बताउनु भएको छ ।

कार्यक्रमका सभा अध्यक्ष राजापुर प्रिमियर लिग का सयोजक तथा राजापुर स्पोर्ट्स क्लबका कोषाध्यक्ष कमल पाण्डे का अनुसार राजापुर प्रिमियर लिग खेल हामी ले पहिलै देखि नै संचालित गर्नु पर्ने बताएका छन बिश्वमा यहि अनुसार खेलाडीहरुको क्षमतालाइ हेरेर क्लबहरुले लगानी लगाउने

गरेका हुन्छन हामिले यसको सुरुवात गर्दा केही कठिनाईहरु रहेका थिए तर कठिनाइ का बाउजुत हामी निरन्तर यसमा लागिरहेको हुनेले अहिले केही हद सम्म सहि रहेको बताउदै हामिले यस क्षेत्र तथा बाहिर बाट पनि केही खेलाडीहरु

समाबेश गरिएका छौ प्रत्येक खेलाडी को क्षमता लाई हेरेर नै प्रत्येक क्लबले आफ्नो क्षमता अनुसार को लगानी लगाउने किनबेच गर्ने बताउदै यस्ता खेल बाट खेलाडीहरुलाइ थप प्रोत्साहन हुने बताउनु भएको छ

आयोजना सेभेन स्टार्स क्लब, धोबिनपुर किङस क्लब, शान्तिपुर बिमल स्मृति वरियस क्लब ,राजापुर राइनोस क्लब र थ्री लायनस क्लब गरि ५ वटा क्लबको सहभागी रहेको थियो भन्ने खेलाडी छनोट अक्सन दुई चरणमा मा रहेको सो

आयोजना मा पहिलो चरण मा कप्तान को अक्सन मा कप्तानको न्युनतम मूल्य रु . ८,००० का दरले रहेको सो मा कप्तानको मुल्यव्िद्व १००० का दर ले गरिएको थियो

कप्तानको अक्सनमा बिक्री नभएका खेलाडी स्वतह खेलाडीको अक्सनमा जाने रहेको थियोभन्ने सो को न्युनतम मूल्य १५०० रहेको थियो दोस्रो अक्सन मा पहिलो चरण मा

२० जना छनौट दोस्रो चरण मा २० जना तेस्रो मा २० जना र अन्तिम चौथो चरण मा १९ जना रहेको अक्सनमा रु ५०० देखि रु १५०० सम्म रु १०० र रु १५०० देखि रु ३५०० सम्म २००

का दर ले र रु ३५०० देखि रु ५००० सम्म रु २५० का दर ले रु ५००० देखि रु ८००० सम्म रु ५०० का दर ले र रु ८००० देखि माथी रु १००० का दर ले मुल्यबृदी रहेको उत्त आयोजनमा

सम्पुर्ण क्लबका प्रतिनिधि स्पोर्ट्स क्लबका अध्यक्ष इन्द्र ध्वज जि.सि स्पोर्ट्स क्लबका सल्लाहकार हरिलाल चौधरी समाजसेवी बु िद्वजिवि तथा पत्रकारहरुको उपस्थिति मा कार्यक्रम युवा क्लबका अध्यक्ष अमर बुढा ले गर्नु भएको थियो ।

Facebook Comments Box

Share Icon