Share Icon

काठमाडौं । नेपाल प्रहरीका १४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको काज सरुवा गरेको हो ।

सरुवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्यूरो पिलर ८ सूचना संकलन, विश्लेषण र अभिलेख व्यवस्थापन शाखा महाराजगन्ज, काठमाडौंमा कार्यरत बीरेन्द्र सिंह जोहारीको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा काज सरुवा भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत वकिल बहादुर सिंहको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङमा काज सरुवा भएको छ ।


 

Facebook Comments Box

Share Icon