Share Icon

पोखरा । पोखरामा यती एयरको एटीआर ७२ जहाज दुर्घटनास्थलमा १६ जनाको शव भेटिएको छ ।

दुर्घटनाग्रस्त विमानमा हालसम्म १६ जनाको शव निकालिएको हो ।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्यसहित उडेको उक्त जहाज बिहान ११ बजेर १० मिनेटमा पोखरा उपत्यकाको सेती नदी खोँचमा खसेको थियो ।

जहाजमा आगो लागेको छ।

Facebook Comments Box

Share Icon