ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार यात्रुको मृत्यु
महोत्तरी । महोत्तरीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५० वर्षीय जयहरि घिमिरे छन् ।
ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका घिमिरेको उपचारको क्रममा मृत्यु भएको हो ।
Facebook Comments Box