२५ असाेज, काठमाडौं । प्रतिनिधि सभाको बैठक बिहीबार बस्ने भएकाे छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बिहीबार दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको हाे।
बिहीबार बस्ने बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएकाे छ।
Facebook Comments Box
Related posts:

जनताले दुःख नपाउने गरी काम गर्नु : मन्त्री गुरुङ

विकास प्रेमी नेताका रुपमा चिनिएका वडा अध्यक्ष पंगेनीले एक वर्षमा केके काम गरे ?

गुणस्तरीय शिक्षा राज्यको उच्च प्राथमिकतामा हुनुपर्छ- डा राणा

गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार गरिने : मन्त्री जोशी

