गरिमा विकास बैंकको १६औं साधारण सभा सम्पन्न
२४ पाैष, काठमाडाैं । काठमाडौंको लाजिम्पाटमा केन्द्रीयकार्यालय रहेको गरिमाविकास बैंकको सोह्रौंवार्षिक साधारण सभापोखरामा सम्पन्नभएको छ । सभामा बंैककाअध्यक्षश्याम प्रसाद बस्यालज्यूले प्रस्तुतगर्नुभएको आर्थिक बर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गरिएको छ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिमहालकायमचुक्तापूँजी रु. ४,५९,०८,७३,५०१।८९ (अक्षरेपीचार अर्ब उन्साठी करोड आठ लाखत्रीहत्तर हजार पाँच सय एक र पैसा उनानब्बे मात्र) को १३.०० प्रतिशत बराबर बोनस शेयर बापत रु. ५९,६८,१३,५५५।२५ (अक्षरेपी उन्साठी
करोड अठसठ्ठी लाख तेह्र हजार पाँच सय पचपन्न र पैसा पच्चीस मात्र) र १.५० प्रतिशतनगदलाभांश (लाभांश कर प्रयोजन समेतकालागि ) रु. ६,८८,६३,१०२।५३ (अक्षरेपी छ करोड अठासी लाखत्रीसठ्ठी हजार एक सय दुई र पैसा त्रीपन्नमात्र) गरि जम्मा १४.५० प्रतिशतले
हुनआउने रकम रु. ६६,५६,७६,६५७।७८ (अक्षरेपी छैसठ्ठी करोड छपन्न लाख छहत्तर हजार छ सय सन्ताउन्न र पैसा अठहत्तर मात्र) लाभांस प्रस्तावपारित भएको छ ।यस पश्चात, यस विकास बैंकको चुक्तापुजीँ रु ५,१८,७६,८७,०५७.१४(अक्षरेपीपाँच अर्ब अठार करोड छेहत्तर लाख सतासीहजार सन्ताउन्न रुपैया पैसा चौधमात्र)पुग्ने छ ।
त्यस्तै गतआर्थिक बर्षमाउत्कृष्ठ कार्यसम्पादनगर्ने शाखाहरुलाई सम्मानगरिएको छ । बैकको आन्तरिक मुल्यांकनअनुसार प्रथमपूतलीबजारशाखा, दोस्रो ईमाडोलशाखा, तेस्रोबयरघारी शाखा र चौंथोमा हेम्जाशाखाभएकाछन् ।







