४ असाेज, काठमाडाैं । नेकपा एकीकृत समाजवादी पार्टीको ६७ औँ सचिवालय बैठक स्थगित गरिएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भनिएको उक्त बैठक शिक्षक आन्दोलनका कारण नेताहरू समयमै आउन नसक्ने लगायत कारणले स्थगित गरिएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयाे ।
पार्टीले यहि असोज १४ देखि २९ गतेसम्म गर्न लागेको समाजवादी जागरण यात्राकाे बारेमा छलफल गर्न उक्त बैठक बोलाएको थियो ।
Facebook Comments Box
Related posts:

सरकार पाँच वर्ष चल्छ , यताउता हुन्छ भन्ने भ्रम हो: प्रधानमन्त्री दाहाल

खर्च कटौती प्रस्ताव पेस

कृषिमन्त्रीको पहिलो निर्णय : ‘कृषि उत्पादन प्रवद्र्धन तथा लगानी दशक’ घोषणा

चीनका राष्ट्रपति सी आफूले राखेको धारणाप्रति पूर्ण रूपमा सकारात्मकः प्रधानमन्त्री दाहाल

