Share Icon

४ असाेज, काठमाडाैं । नेकपा एकीकृत समाजवादी पार्टीको ६७ औँ सचिवालय बैठक स्थगित गरिएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भनिएको उक्त बैठक शिक्षक आन्दोलनका कारण नेताहरू समयमै आउन नसक्ने लगायत कारणले स्थगित गरिएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयाे ।

पार्टीले यहि असोज १४ देखि २९ गतेसम्म गर्न लागेको समाजवादी जागरण यात्राकाे बारेमा छलफल गर्न उक्त बैठक बोलाएको थियो ।

Facebook Comments Box

Share Icon