इलाममा डेंगु संक्रमणले एक बालिकाको मृत्यु

Share Icon

४ असाेज, काठमाडाैं । इलाममा डेंगु संक्रमणबाट एक जना बालिकाको मृत्यु भएको छ ।

इलामको रोङ गाउँपालिका–३ का ददिराम राईकी चार वर्षीया छोरी स्निहान राईको डेंगु सङक्रमणबाट बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

गत भाद्र ३० गते बिरामी भएकी बालिकाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हाे ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.