डेंगु

तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु

तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु

९ असोज, तनहुँ । डेङ्गुको सङ्क्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका हुन् । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास –१० का ३५ वर्षीय युवा, यहि असोज २ गते व्यास–११ का १५ वर्षीय युवा र यही असोज ८ गते व्यास –२ की १३ वर्षीया बालिकाको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको हो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले विगत केही समयदेखि दमौलीमा डेङ्गुको सङ्क्रमण बढ्दो अवस्थामा रहेको बताउनुभयो । कुल बिरामी सङ्ख्या एक हजार ६ सयमध्ये एक हजार तीन सय ५० बिरामी नगरपालिकाको रहेको जनाइएको…
Read More
इलाममा डेंगु संक्रमणले एक बालिकाको मृत्यु

इलाममा डेंगु संक्रमणले एक बालिकाको मृत्यु

४ असाेज, काठमाडाैं । इलाममा डेंगु संक्रमणबाट एक जना बालिकाको मृत्यु भएको छ । इलामको रोङ गाउँपालिका–३ का ददिराम राईकी चार वर्षीया छोरी स्निहान राईको डेंगु सङक्रमणबाट बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । गत भाद्र ३० गते बिरामी भएकी बालिकाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हाे ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.