फ्रान्समा दङ्गाकारीहरूले मेयसको घरमा कार प्रहार गरे

Share Icon

१७ असार, एजेन्सि । केही दिन देखि एकजना युवकको हत्ता भएपछि फ्रान्स अशान्त बनिरहेको छ । यसै बीच आक्रोशित प्रदर्शनकारीहरूले पेरिसको दक्षिणस्थित शहरका मेयरको घरमा कार प्रहार गरेका छन् । सो घटनामा उनकी श्रीमती र बच्चा घाइते भएका छन् ।
मेयर भिन्सेन्ट जीनब्रुनले ट्वीटरमा लेखेका छन् -प्रदर्शनकारीहरूले “आगो लगाउनु अघि” उनको घरम गाडी प्रहार गरे सो घटनामा मेरी श्रीमती र छोरा घाइते भएका छन् ।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.