Share Icon

२३ जेठ, एजेन्सि । काखोभका जलविद्युत बाँध पटकपटकको आक्रमणबाट आंशिक नष्ट भएको छ । दक्षिणी युक्रेनमा मस्को(स्थापित अधिकारीहरूले मङ्गलबार यस बारे सार्चजनिक टिप्पणी गरेका हुन् ।
नोभा काखोभका शहरको मस्को(समर्थित प्रशासनका प्रमुख भ्लादिमिर लियोन्टिएभले रातभरि ूकाखोभका बाँधलाई लक्षित गरी थुप्रे आक्रमणू भएको र बाँधको गेट भल्भहरू ध्वस्त पारिएको छ त्यसबाट पानीको ूअनियन्त्रितू प्रवाह भइरहेको छ ।

Facebook Comments Box

Share Icon