हावाहुरीले छानाे उठाएपछि वडा कार्यालयले दियाे अस्थाई बासकाे लागि त्रिपाल
काठमाडाैं । नाैबहिनी गाउँपालिकामा हावाहुरीले घरकाे छानाे उडाएपछि वडा कार्यालयले अस्थाई बासकाे लागि वडावासीलाई त्रिपाल दिएकाे छ ।
वडा नम्बर ५ काे कार्यालयले घरकाे छानाे उडाएपछि अस्थाई बासकाे लागि वडावासीलाई त्रिपाल दिएकाे हाे ।
वडा अध्यक्ष दलराज पुन मगरले हावाहुरीले घरको छानो उडाएर बस्न नमिल्ने भएपछि पुन:निर्माण नहुँदा सम्मअस्थाई बासकाे लागि त्रिपल गराइएकाे जानकारी दिनुभयाे ।
उहाँले हावाहुरीले दुई वटा बालविकासको भवन र पाच घरको छानो पुर्णरूपमा क्षति पुर्याएकाे बताउनु भयाे ।
Facebook Comments Box







