यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

Share Icon

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (११ जेठ २०८०, बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ।

भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

बिहीबार अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ ९६ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४१ रुपैयाँ ८८ पैसा छ भने बिक्री दर १४२ रुपैयाँ ५३ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६३ रुपैयाँ ३१ पैसा छ भने बिक्री दर १६४ रुपैयाँ ०५ पैसा छ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ५९ पैसा छ भने बिक्री दर ८६ रुपैयाँ ९९ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ३४ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ७९ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९७ रुपैयाँ ८७ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ३१ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ५३ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ५७ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ७२ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ८० पैसा छ।

साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ १९ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ३५ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ २२ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३९ पैसा छ। यूएई दिराम १ को खरिददर ३५ रुपैयाँ ९३ छ भने बिक्री दर ३६ रुपैयाँ १० पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिददर २८ रुपैयाँ ७४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८७ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ छ भने बिक्री दर १० रुपैयाँ ०४ पैसा छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.