जनमत पार्टीकाे राष्ट्रिय परिषद्काे पदेन सदस्यमा सदस्यहरू नियुक्त

Share Icon

काठमाडाैं । जनमत पार्टीले राष्ट्रिय परिषद्काे पदेन सदस्यमा सदस्यहरू नियुक्त गरेकाे छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९-८० का प्रत्यक्ष तथा समानुपातिक उम्मेदबारहरूलाई राष्ट्रिय परिषद्का पदेन सदस्यहरूमा राख्ने निर्णय जनमत पार्टीले गरेकाे हाे ।

साेही निर्णयबमोजिम राष्ट्रिय परिषद्का पदेन सदस्यहरूमा निम्न सदस्यहरूलाई थप गरिएको जनमत पार्टीले जनाएकाे छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.