राष्ट्रपति स्वदेश फिर्ता
१८ वैशाख,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्योपचारपछि स्वदेश फर्कनुभएको छ । उहाँ आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।
उहाँको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल यही वैशाख ६ गते उपचारका लागि भारत प्रस्थान गर्नुभएको थियो ।
Facebook Comments Box
Related posts:
बीउ विजनसम्बन्धी नयाँ नियमावली छिट्टै पारित हुन्छ: मन्त्री भुसाल
शान्ति सम्झौताविपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने माओवादी घटकको निर्णय
लामिछाने संसदीय दलको नेता चयन, सरकारबारे छलफल शुक्रबारको बैठकमा : रास्वपा
प्रतिपक्षको खबरदारी र सरकारको जवाफदेहीताबीच सन्तुलन अभाव छ : सांसद बराल
सांसदको भूमिका प्रभावकारी हुनसकेको छैन : सांसद तामाङ