कार्यवाहक राष्ट्रपतिसँग सभामुख र राष्ट्रियसभा अध्यक्षको भेट
१७ वैशाख,काठमाडौँ । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रतिनिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिष्टाचार भेट गर्नुभएको छ ।
लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा आज भएको सो भेटमा उहाँहरुबीच समसामयिक विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।
Facebook Comments Box







