घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Share Icon

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन बिहिबार १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

बिहिबार प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको तेजाबि सुन आज प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै चाँदि घटेर तोलामा १ हजार ४ सय १० रुपैयाँका दरले कारोबार भइरहेको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.