चितवनमा रवि लामिछाने अग्रता कायम
काठमाडाैं । चितवन–२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदार रवि लामिछानेले अग्रता बनाउँदै जानुभएको छ ।
आज राति १०ः३० बजेसम्म इच्छाकामना गाउँपालिकाका सबै वडा र भरतपुर महानगरपालिको वडा १, २, ३ को गणना सम्पन्न हुँदा लामिछानेले १२ हजार पाँच सय ४० मत प्राप्त गुर्नभएको छ ।
नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले तीन हजार पाँच सय ७० र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ तीन हजार पाँच सय ५५ मत प्राप्त गर्नुभएको मुख्य निवाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो । हालसम्म २० हजार तीन सय ३१ मत गणना हुँदा तीन सय ८३ बदर भएको छ ।
Facebook Comments Box
Related posts:
विकास प्रेमी नेताका रुपमा चिनिएका वडा अध्यक्ष रानाले एक वर्षमा के-के काम गरे ?
समयमा काम सम्पन्न नगर्नेको ठेक्का तोडिन्छ : मन्त्री ज्वाला
कांग्रेसले तनहुँमा भट्टराई र चितवनमा श्रेष्ठलाई उम्मेदवार बनाउने
विविधताबीचको अनुपम संस्कार र संस्कृतिलाई विश्वभर पु¥याउनुपर्छ– नेता राजवंशी
राष्ट्रपति भण्डारी बागलुङमा