काठमाडाैं । बाँकेकाे खजुरा गाउँ पालिकामा जनप्रतिनिधि र कर्मचारीबीच छलफल भएकाे छ ।
पालिकाका जनप्रतिनिधि र कर्मचारी बिच सेवाप्रवाहलाई प्रभावकारी बनाउने संबन्धमा छ्लफल भएको प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले बताउनुभयाे ।
छलफलमा पालिका अध्यक्ष डम्बर बहादुर बि.क, उपाध्यक्ष मञ्जु मल्ल, वार्ड अध्यक्षहरू, कार्यपालिका सदस्यहरु, पालिकाका शाखा प्रमुखहरु, वडा सचिवहरु, स्वास्थ संस्थाका प्रमुखहरु र संपुर्ण कर्मचारीहरुको उपस्थिति थियो ।
सबै कर्मचारीले सेवा प्रवाहलाई प्रभावकारी बनाउन १५ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेकाे प्रमुख प्रशासकिय अधिकृत सुवेदीले जानकारी दिनुभयाे ।

Facebook Comments Box
Related posts:

राजापुरमा नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

बारागढी गाउँपालिकाका दुई वटा वडाकाे समुदाय सुरक्षित खानेपानी युक्त समुदाय घोषणा हुँदै

गाउँपालिका अध्यक्ष जयसवालद्वारा विकास निमार्णका कार्यहरूकाे अनुगमन

स्तनपायी आमालाई आयुर्वेदिक औषधी वितरण

