राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो- नेता पन्त
१२ चैत,काठमाडौँ । नेकपा (एमाले)का रघुजी पन्तले राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद मात्रै भएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै उहाँले राष्ट्रपति संस्थालाई विवादमा ल्याउन नहुने भन्दै राष्ट्रपतिलाई सल्लाहकार होइन विज्ञ मात्र आवश्यक रहेको उल्लेख गर्नुभयो ।
पूर्वमन्त्री पन्तले भन्नुभयो, “हालको अभ्यास र प्रणालीलाई बलियो बनाउनुपर्छ, परराष्ट्र मामिलासम्बन्धी विषय परराष्ट्र मन्त्रालयका आधारमा मात्र चल्नुपर्छ । कानुनमै व्यवस्था नभएको परराष्ट्र सल्लाहकार राष्ट्रपति नियुक्ति गर्न मिल्दैन ।”
Facebook Comments Box
Related posts:
नेपालमा चिनियाँ दौडधुप, परराष्ट्रविद् भन्छन्- आशंका सिर्जना हुन्छ
बालुवाटारमा शीर्ष नेताबीच सकारात्मक छलफल
टुँडिखेलबाट प्रधानमन्त्रीको आह्वान–आन्दोलनका बाँकी कार्यभार पूरा गर्न परिवर्तनका पक्षधर गोलबन्द हुनू...
कोशीमा सांसदको बजेट कटौती गरेपछि मुख्यमन्त्रीसँग रिसायो एमाले
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै