१२ चैत,कर्णाली । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी चुनावबाट एमालेले एकल बहुमतको सरकार निर्माण गर्ने तयारी गरेको बताउनुभएको छ ।
आज बिहान सुर्खेत आइपुग्नुभएका उपाध्यक्ष पौडेलले सुर्खेत विमानस्थलमा भएको पत्रकार भेटघाटका क्रममा उहाँले सोही अनुसार देशैभरि ग्रासरुट अभियान सञ्चालन गरिएको स्पष्ट पार्नुभयो ।
उपाध्यक्ष पौडेलले निर्वाचनपछिको नतिजाले एमाले प्रतिपक्षमा बस्ने अवस्थामा पुगको बताउनुभयो ।
Facebook Comments Box
Related posts:

संविधानको पूर्ण कार्यान्वयनबाट श्रमिकको हक स्थापित गर्न सकिन्छ: मन्त्री शर्मा

नेविसङ्घ काठमाडौँको अध्यक्षमा मनिष डङ्गोल चयन

नेपालका प्रधानमन्त्री प्रचण्डसँग भारत-नेपाल सम्बन्धमा फलदायी वार्ता गरेको छु : मोदी

सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन् : राष्ट्रपति

