प्रतिनिधि सभाको बैठक बस्दै

Share Icon

२५ असाेज, काठमाडौं । प्रतिनिधि सभाको बैठक बिहीबार बस्ने भएकाे छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बिहीबार दिउँसो १ बजे  बस्ने संसद सचिवालयले जनाएको हाे।

बिहीबार बस्ने  बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएकाे छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.