२४ असार,मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले आज तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।
प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा मन्त्रीहरु जीवन आचार्य, राजेन्द्र कार्की र रामकुमार खत्रीलाई शपथ गराउनुभएको हो । मन्त्री आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कार्की र खत्रीको जिम्मेवारी भने पछि तोकिनेछ । यसअघि गत शुक्रबार मन्त्री बन्नुभएका कमलप्रसाद जबेगु र प्रदीपकुमारको जिम्मेवारी पनि पछि तोकिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
Facebook Comments Box
Related posts:

संसदकाे चालु अधिवेशन आज मध्यरातिबाट अन्त्य हुने

केपी ओलीको जन्मस्थल नै नेपालको नक्साबाट गायब गर्ने एमाले नेतृलाई कारबाहीको माग

पूर्वाधार विकासका परियोजना सुरक्षित र प्रकोप मैत्री बनाउन आवश्यकः गृहमन्त्री श्रेष्ठ

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिंदै

