संसदकाे चालु अधिवेशन आज मध्यरातिबाट अन्त्य हुने

१६ कार्तिक,काठमाडौं। सरकारले बिहीबार मध्य रातिबाट संसदकाे चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद्काे बैठकले चालु संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको मन्त्री प्रकाश ज्वालाले बताउनुभएकाे हाे।
मन्त्रिपरिषदकाे सिफारिसमा राष्ट्रपतिले संसदकाे अधिवेशन अन्त्य गर्ने व्यवस्था रहेकाे छ।
Facebook Comments Box