१५ असार, एजेन्सि । प्रहरीको नियन्त्रणमा रहेका एक जना किशोरको हत्यापछि भड्किएको हिंसाको तेस्रो दिनपछि एकै रातमा फ्रान्समा ६६७ जनालाई पक्राउ गरिएको छ । गृहमन्त्री गेराल्ड डार्मानिनले जनाएअनुसार फ्रान्सेली सुरक्षा बलले आन्दोदनरत व्यक्तिहरूको ठूलो सङ्ख्यलाई पक्राउ गरेको हो ।
“हिजो राति प्रहरी र अग्निनियन्त्रकहरूले फेरि साहसपूर्वक अर्को ठूलो हिंसाको सामना गरे। मेरो निर्देशन अनुसार तिनीहरूले ६६७ जनालाई गिरफ्तार गरे,“ गृहमन्त्री डार्मानिनले ट्विटरमा लेखेका छन् ।
Facebook Comments Box
Related posts:

दिल्लीको अमेरिकी दूतावासलाई अज्ञात ब्यक्तिको धम्की : बाइडेनले माफी नमागे दूतावासमा बम हान्ने चेतावनी

सन्दिग्ध राजनीतिक लक्ष्य पूरा गर्न जलवायु मुद्दामा विश्वलाई ब्ल्याकमेल गर्ने चिनियाँ प्रयास

के आइएमइसी चीनको बिआरआईको विकल्प हो ?

सैन्य ड्रोन निर्माणमा चिनियाँ पाटपुर्जा प्रयोग गर्न भारतको प्रतिबन्ध

