विस्तारित विद्युत लाइनकाे अनुगमन
काठमाडाैं । नुवाकाेटकाे सुर्यगढी गाउँपालिका वडा नम्बर १ मा विस्तारित विद्युत लाइनकाे अनुगमन गरिएकाे छ ।
वडा कार्यालयकाे समन्वय तथा समाजसेवी शिक्षक पूर्ण बहादुर तामाङकाे सक्रियतामा जलश्राेत तथा सिचाइ डिभिजन कार्यालय नुवाकाेटकाे आर्थिक सहयाेगमा विद्युत लाइनकाे विस्तार सम्पन्न भएकाे छ ।
उपभाेक्ता समितिमार्फत उक्त विद्युत विस्तारकाे काम सम्पन्न भएकाे वडा अध्यक्ष राज कुमार तामाङ (रन्जित ) ले जनाकारी दिनु भयाे ।
उहाँले गोसाई कुण्डा पद मार्ग हुँदै अगेर पर्टी थकानि, भङेरी काउले बुलबुले स्याम्रङ सिगरे टोल, छर्लामा टोल र गोले टोलमा विद्युत लाइनकाे विस्तार भएकाे हाे ।
Facebook Comments Box







