वडा खबर सम्वाददाता

1908 Posts
राष्ट्रपतिद्वारा चिकित्सकलाई ‘अवार्ड’ प्रदान

राष्ट्रपतिद्वारा चिकित्सकलाई ‘अवार्ड’ प्रदान

२९ भदौ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल चिकित्सक सङ्घले घोषणा गरेको यस वर्षको ‘वुमन इन मेडिसिन इन नेपाल २०२३ अवार्ड’ पाँच जना चिकित्सकलाई प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा चिकित्सा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएवापत डा अर्चना अमात्य, डा गीता शाक्य, डा मीता सिंह, डा कोकिला वैद्य र डा प्रमिला प्रधान सो सम्मान अर्पण गरिएको हो । यसैगरी राष्ट्रपति पौडेलले डा दिव्यश्वरी श्रेष्ठ, डा लता बज्राचार्य, डा शोभा अर्याल, डा कस्तुरी मल्ल र डा गीता कार्की राना लाई ‘लाइफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गर्नुभयो । सम्मानित चिकित्सकलाई ट्रफी, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।…
Read More
प्रहरीले अन्तरराष्ट्रिय तहको प्रविधि प्रयोग गर्नुपर्छ : मन्त्री श्रेष्ठ

प्रहरीले अन्तरराष्ट्रिय तहको प्रविधि प्रयोग गर्नुपर्छ : मन्त्री श्रेष्ठ

२९ भदौ,हेटौँडा। बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रहरीले अन्तरराष्ट्रिय तहको विज्ञान र प्रविधिको प्रयोग गरी सेवा प्रवाह गर्न जरुरी रहेको बताउनुभएको छ । आज मकवानपुरको पदमपोखरी प्रहरी चौकीको उद्घाटन गर्दै उहाँले विज्ञान र प्रविधिको युगमा प्रदेशका प्रहरीलाई अत्याधुनिक उपकरणले युक्त प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने भन्दै प्रहरीको क्षमतालाई गुणात्मक ढङ्गले वृद्धि गर्नका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । “देशका सम्पूर्ण प्रहरीलाई नागरिक मैत्री बनाउनेमा लागिरहेका छौँ । यसका लागि नागरिकको पनि सहयोग आवश्यक पर्दछ”, मन्त्री श्रेष्ठले भन्नुभयो, “प्रहरी भनेको एउटा विधि हो । यसलाई प्रभावकारी रुपमा प्रयोग गर्न सके प्रहरी मैत्री संस्कारको विकास हुन्छ ।”…
Read More
एमालेले नेम्वाङको स्मृतिमा सातै प्रदेशमा कार्यक्रम गर्ने

एमालेले नेम्वाङको स्मृतिमा सातै प्रदेशमा कार्यक्रम गर्ने

२९ भदौ,काठमाडौ । नेकपा (एमाले)ले संविधानसभाका अध्यक्ष स्व सुवास नेम्वाङको स्मृतिमा आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ । पार्टीका महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको एमालेको केन्द्रीय प्रचार विभागले जनाएको छ । विचार गोष्ठी सबै प्रदेशमा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयमा हुनेछ भने विभिन्न राजनीतिक दलका नेतालाई अतिथि वक्ताका रूपमा आमन्त्रण गरिने छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासल, ललितपुरमा आयोजना गरिने विचार गोष्ठीलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ भने अन्य छ प्रदेशमा हुने विचार गोष्ठीमा पार्टीका उपाध्यक्ष जानुहुने छ । जसअनुसार, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल…
Read More
शिक्षालाई पहिलाे प्राथमिकता दिएर काम गर्दै : वडा अध्यक्ष पाठक

शिक्षालाई पहिलाे प्राथमिकता दिएर काम गर्दै : वडा अध्यक्ष पाठक

२९ भदाै,काठमाडाैँ । नेपालको पुर्व देखि पश्चिम सम्म फैलिएको ऐतिहासिक राजमार्ग महेन्द्र राजमार्गको ठिक मध्य भाग यस नगरपालिकामा पर्ने भएकोले यस नगरपालिकाको नाम मध्यविन्दु नगरपालिका रहन गएको हो । नवलपरासी ९ बर्दघाट सुस्ता पूर्व, गण्डकी प्रदेश, मध्यबिन्दु, नवलपरासीमा १५ वटा वडाहरू मिलि यस मध्यबिन्दु नगरपालिका बनेको हो । यस नगरपालिकाको चौतर्फी सिमानाः पूर्व– कावासोती नगरपालिका। पश्चिम– विनयी गाउँपालिका। उत्तर– हुप्सेकोट गाउँपालिका र पाल्पा जिल्ला, दक्षिण– चितवन राष्ट्रिय निकुन्ज तथा नारायणाी नदी अवस्थित छ । गण्डकी प्रदेश नवलपरासी पुर्व जिल्लामा अवस्थित मध्य विन्दु नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष गणेश प्रसाद पाठकले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा…
Read More
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको छ : प्रधानमन्त्री

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको छ : प्रधानमन्त्री

२९ भदौ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा अवैधरुपमा सुन तस्करी भएको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा संसद्को रुलिङका सम्बन्धमा धारणा राख्दै उहाँले दलहरुबीच यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय आयोग बनाउने प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो । “अवैध सुन तस्करीका सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको छ । सहमतिअनुसार आयोग बनाउने प्रक्रिया बढेको छ”, उहाँले भन्नुभयो । प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको साङ्घातिक हमलालाई सरकारले गम्भीर रुपमा लिएको जनाउँदै आक्रमणकारीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने बताउनुभयो । “यसप्रकारका आक्रमणका…
Read More
कृषिलाई व्यवसायमय बनाउदै  : वडा अध्यक्ष कोईराला

कृषिलाई व्यवसायमय बनाउदै : वडा अध्यक्ष कोईराला

२९ भदाै, काठमाडाैँ । देवचुली नगरपालिकालाई भाद्र २९,२०७५ मा गण्डकी प्रदेशको प्रथम र नेपालको दोस्रो बालमैत्री नगरपालिका घोषणा भएको छ । नेपालको राजधानी शहर काठमाण्डौँबाट करिव १५० कि.मी.को दुरीमा देशकै मध्य भागमा अवस्थित नवलपरासी जिल्लाको नवलपुर क्षेत्रमारहेकोछ । साकिका दिव्यपुरी, देवचुली र प्रगतिनगर गा.वि.स.लाईसमावेश गरी नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७१ वैशाख २५ को निर्णयानुसार घोषित नगरपालिका मिति २०७३ फागुन २७ को नेपाल सरकारको निर्णयबाट साविक रजहर गा.वि.स. समावेश भई गठन भएको नगरपालिका हो । यसको पूर्वमा गैंडाकोट नगरपालिका, पश्चिममा हुप्सेकोट गाँउपालिका र कावासोती नगरपालिका, उत्तरमा बुलिङटार गाँउपालिका र दक्षिणमा चितवन राष्ट्रिय निकुञ्ज पर्दछन् । पूर्वी सिमानाको रुपमा महेन्द्र राजमार्गमा रहेको…
Read More
तेइस वर्षपछि स्व सिंहको प्रतिमा अनावरण हुने

तेइस वर्षपछि स्व सिंहको प्रतिमा अनावरण हुने

२९ भदौ,काठमाडौँ । अन्ततः लौहपुरुष गणेशमान सिंहको प्रतिमा निर्माण कार्य सम्पन्न भएको छ । विगत २३ वर्ष अघि पूर्वप्रधानमन्त्री एवं सन्त नेता स्व कृष्णप्रसाद भट्टराईले प्रतिमाको शिलान्यास गर्नुभएको थियो । प्रतिमा भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सुवर्णेश्वर मन्दिरको डाँडामा निर्माण भएको छ । गणेशमान सिंह स्मृति बाटिकाको निर्माणसँगै उहाँको सालिक पनि निर्माण गरिएको छ । सालिक १२ फिट अग्लो र तौल एक हजार दुई सय केजी धलौटको छ । सालिक निर्माण गर्न रु एक करोड १५ लाख खर्च भइसकेको गणेशमान सिंह स्मृति बाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिका अध्यक्ष माथवरसिंह बस्नेतले राससलाई जानकारी दिनुभयो । विसं २०४६ को ऐतिहासिक जनआन्दोलनमा स्व सिंहले…
Read More
व्यावसायिक सतुवा खेती किसानको रोजाइमा

व्यावसायिक सतुवा खेती किसानको रोजाइमा

२९ भदौ,भोजपुर । व्यावसायिक सतुवा खेती यहाँका किसानको रोजाइमा परेको छ । राम्रो आम्दानी हुने भएपछि बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानहरुको आकर्षण बढेको हो । यहाँका लेकाली भेगका अधिकांश किसानले यसको व्यावसायिक खेती थालेका छन् । सतुवा यार्सागुम्बा जस्तै शक्तिवद्र्धक हुने व्यवसायीहरुले बताउने गरेका छन् । यसलाई क्यान्सर, ग्यास्टिक, पेट दुख्ने, पोलेको, काटेको घाउ, पाकेको घाउ, बान्ता वा पखालालगायत रोगका लागि उपयोगी हुने बताइन्छ । सबै पातहरू सुरिलो डाँठको माथिल्लो भागबाट पलाएका हुन्छन् । एक हजार चार सय मिटर उचाइभन्दा माथि पाइने यो जडीबुटी धेरै रोगका लागि उपयोगी मानिन्छ । त्यस्तै घाँटी दुखेको, सर्पले टोकेको र मानिसले विष सेवन…
Read More
दलित समुदायले उत्पादन गरेको दूध बिक्री गर्न गाह्रो

दलित समुदायले उत्पादन गरेको दूध बिक्री गर्न गाह्रो

२९ भदौ,ढोरपाटन (बागलुङ)।  बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा सिमका चन्द्रबहादुर विकले दुई दशकदेखि दूध उत्पादन गर्दै आउनुभएको छ । उहाँले दूध उत्पादन गरे पनि बिक्री हुँदैन । छिमेकी ब्राह्मण, क्षेत्री र मगर समुदायको दूध सहकारी तथा दूध डेरीले खरिद गरे पनि विकले उत्पादन गरेको दूध कसैले किन्दैनन् । सिम गाउँमा रहेका सात दलित परिवारले दैनिक ४० लिटरभन्दा बढी दूध उत्पादन गर्दै आए पनि बिक्री नहुँदा निराश बनेका छन् । गाउँमै दुग्ध सहकारी भए पनि दलितले उत्पादन गरेको भनेर सहकारीले लिन नमानेको उनीहरुको गुनासो छ । दूध बिक्री नभएपछि दलित समुदायका किसानले घीउ बनाउँदै आएको चन्द्रबहादुरले बताउनुभयो । दैनिक १० लिटर दूध…
Read More
धादिङबेंसीका पशु बधशाला मापदण्ड विपरीत

धादिङबेंसीका पशु बधशाला मापदण्ड विपरीत

शङ्कर श्रेष्ठ २९ भदौ,धादिङ। धादिङबेँसीका उपभोक्ताले खाने मासु काट्ने बधशाला मापदण्ड विपरीत पाइएका छन् । जिल्ला सदरमुकाम धादिङबँेसीका उपभोक्ता र मासु पसलहरुलाई लक्षित गरी सञ्चालन भइरहेका बधशाला सामान्य मापदण्डमा पनि नरहेको पाइएको हो । बिहानै बधशालाको अनुगमनमा पुगेका सरकारी टोलीले हाल बधशालामा काटिएका मासु खानयोग्य नै नरहेको बताएको छ । नीलकण्ठ नगरपालिका उपभोक्ता हित संरक्षण समितिले गरेको अनुगमनमा पुग्नुभएका जिल्ला भेटेरिनरी अस्पतालका पशुविज्ञ डाक्टर सन्दीप सिलवाल भन्नुहुन्छ, “धादिङबेँसीका पशु बधशालाहरु बधशाला भन्न मिल्ने अवस्थामा छैनन्, ती बधशालाहरुमा काटिएको मासु स्वस्थ्य छ, खान मिल्छ भन्न सकिने अवस्था छैन ।” वडा नं ८ को कमेरेमा नमल फ्रेस हाउसको नामबाट सञ्चालन भइरहेको पशु…
Read More
Page 3 of 191
1 2 3 4 5 … 191
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.