सी जिनपिङ

बीआरआई फन्डिङमा १ सय अर्ब डलर बढी लगानी गर्ने चिनियाँ राष्ट्रपति सीको घोषणा

बीआरआई फन्डिङमा १ सय अर्ब डलर बढी लगानी गर्ने चिनियाँ राष्ट्रपति सीको घोषणा

एजेन्सी।  चिनियाँ राष्ट्रपति सी जिनपिङले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआआई) मा एक सय अर्ब अमेरिकी डलर भन्दा बढी नयाँ लगानी गर्ने घोषणा गर्नुभएकाे छ। बुधबार बीआरआईको १०औं वार्षिकोत्सवका अवसरमा आयोजित शिखर सम्मेलनलाई सम्बाेधन गर्दै राष्ट्रपति सीले यस्ताे  घोषणा गर्नुभएकाे हाे।बीआरआई विदेशमा चीनको प्रभाव विस्तार गर्ने राष्ट्रपति सीको केन्द्रीय स्तम्भ हो जसमा बेइजिङले विश्वभर २० खर्ब अमेरिकी डलर भन्दा बढीको सम्झौता गरेको बताएको छ । ग्लोबल साउथमा संसाधन र आर्थिक विकास ल्याउनका लागि समर्थकहरूले यसको सराहना गरेका छन् । तर गरीब मुलुकहरूमा यसले ऋणको भारी बोकाउने भन्दै यसको आलोचना पनि हुँदै आएको छ । बीआरआईको प्रमुख ऋणदाता चाइना डेभलपमेन्ट बैंक र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.