रेसेप तैयप एर्दोगान

टर्की इयुबाट अलग हुनसक्छः राष्ट्रपति एर्दोगान

टर्की इयुबाट अलग हुनसक्छः राष्ट्रपति एर्दोगान

एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आवश्यक परे टर्की युरोपियन युनियन (इयु) बाट अलग हुन सक्ने बताउनुभएको छ । आवश्यक परेमा युरोपेली ब्लकमा सामेल हुने प्रयास अन्त्य गर्ने उहाँले बताउनुभएको हो । युरोपियन युनियनले टर्कीसँग सम्बन्ध टुटाउन प्रयास गरिरहेको भन्दै आवश्यक भए यसमा मूल्यांकन गरेर आफूहरु इयुबाट अलग हुने उहाँले बताउनु भयो । संयुक्त राष्ट्रसंघको वार्षिक महासभामा भग लिन न्युयोर्क प्रस्थान गर्नुपूर्व इस्तानाबुलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । टर्कीले युरोपेली संसदले अपनाएको हालै सार्वजनिक प्रतिवेदन आफैँ मूल्यांकन गर्ने उहाँले बताउनु भयो । इयुले कानूनको मस्यौदा मात्रैले नपुग्ने भन्दै मस्यौदाको कार्यान्वयनमा जोड दिनुपर्ने उहाँकाे तर्क छ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.