राममणी

विद्युतकाे केन्द्रीय लाइन ३ महिनामा सम्पन्न हुन्छः अध्यक्ष राई

विद्युतकाे केन्द्रीय लाइन ३ महिनामा सम्पन्न हुन्छः अध्यक्ष राई

११ असाेज, काठमाडाैं । संघीय व्यवस्था अनुसार नेपालमा संघ,सात प्रदेश र ७ सय ५३ वटा स्थानीय तहको गठन भएको छ। जसमा कोशी प्रदेश ओखलढुङगा जिल्लामा ८ स्थानीय तह रहेका छन् । जिल्लामा १ नगरपालिका र सात वटा गाउँपालिका मध्ये माने भन्ज्याङ गाउँपालिका एक हो। यो गाउँपालिका १ सय ४६ दशमलव ६१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस गाउँपालिकाको केन्द्र मानेभन्ज्याङ वडा नम्बर ५ मा रहेको छ। यस गाउँपालिकाको सीमाना पूर्वमा खोटाङ,पश्चिममा सुनकोशी गाउँपालिका ,उत्तरमा सिद्धिचरण नगरपालिका र दक्षिणमा उदयपुर जिल्ला रहेको छ । २१ हजार ८२ जना कुल जनसंख्या भएको यस गाउँपालिकामा मुख्यतः राई,मगर,तामाङ,क्षेत्री,बाहुन,नेवार,भुजेल,माझी,कामी,दमाई र सार्की आदि जातजाति भाषा-भाषीको बसोबास…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.