माधवकुमार नेपाल

नेपालको परराष्ट्र नीतिमा साझा सहमति गर्न आवश्यकः अध्यक्ष नेपाल 

नेपालको परराष्ट्र नीतिमा साझा सहमति गर्न आवश्यकः अध्यक्ष नेपाल 

५ असाेज, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको परराष्ट्र नीतिमा साझा सहमति बनाएर राष्ट्रिय प्रतिवद्धता व्यक्त गर्ने अवस्था बनाउनुपर्ने बताउनुभएकाे छ। शुक्रबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएकाे हाे । उहाँले समितिबाट यसअघि नै परराष्ट्र नीतिको मस्यौदा पास भइसकेको र अहिले आवश्यक भए पुनः छलफल गरी सबै दलबीच साझा सहमति बनाउनुपर्नेमा जोड दिनुभयाे। उहाँले दलहरूबीच देशभित्र आन्तरिक द्वन्द्व भए पनि परराष्ट्र नीतिमा भने एक हुनुपर्ने बताउनुभयाे । उहाँले राष्ट्रिय सुरक्षा नीतिकाे बारेमा पनि साझा सहमति बनाउनुपर्ने समेत बताउनुभयाे। साथै साेही समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले पनि परराष्ट्र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.