महिला

इजरायलमा बन्धक बनाएका थप दुई जना महिला रिहा

इजरायलमा बन्धक बनाएका थप दुई जना महिला रिहा

एजेन्सी । प्यालेस्टाइन विद्रोही समूह हमासले इजरायलमा आक्रमण गरी बन्धक बनाएका २ सय भन्दा ढी नागरिक मध्ये साेमबार थप दुई जना महिलालाई रिहा गरेको छ । रिहा भएका दुवै जना इजरायली वृद्धा महिलाहरु हुन् । दुवै जनाको स्वास्थ्य स्थिति कमजोर भएपछि उनीहरुलाई रिहा गरिएको हमासले जनाएको हाे । हमासका सैन्य इकाई प्रवक्ता अबु उबैदाका अनुसार गत सातानै उनीहरुलाई रिहा गर्ने निर्णय गरिएपनि इजरायल सरकारले बन्धक बनाएका सम्पुर्णलाई एकसाथ रिहा गर्नुपर्ने शर्त अघि सारेपछि हमासपछि हटेको हो । यसअघि हमासको कब्जामा रहेका दुई अमेरिकी महिलालाई रिहा गरेको थियो । गत असोज २० गते हमासले इजरायलमाथि आक्रमण गरी स्वदेशी र विदेशी गरी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.