बडादशैंको पाँचौ दिन

बडादशैंको पाँचौ दिन आज स्कन्द माताको पूजा आराधना गरिंदै

बडादशैंको पाँचौ दिन आज स्कन्द माताको पूजा आराधना गरिंदै

२ कार्तिक,काठमाडौं । बडादशैंको पाँचौं दिन बिहीबार देवी दुर्गाका विभिन्न स्वरुप मध्ये स्कन्द माताको पूजा आराधना गरिंदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वणर्न गरिएको छ । पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ । स्कन्दको अर्थ सनतकुमार रहेको छ ।नवरात्रको पहिलो दिन असोज २८ गते दशैंघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको थियो । त्यही दिनदेखि दशैं शुरु भएको मान्न्छि । जसलाई नवरात्र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.