प्रभुराम शर्मा

प्रधान सेनापति शर्मा आज चीन प्रस्थान

प्रधान सेनापति शर्मा आज चीन प्रस्थान

१० कार्तिक, काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि शुक्रबार बेइजिङ जानुभएकाे छ। बेइजिङ जानु अघि प्रधान सेनापति शर्मालाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाध्यक्ष रथी सीताराम खड्काले बिदाइ गरेका हुन् । शुक्रबार नै प्रधान सेनापति शर्मालाई सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । भ्रमणदलमा मध्यपूर्वी पृतनापति उपरथी श्री प्रेमध्वज अधिकारी, प्रधान सेनापतिको सैनिक सहायक तथा स्टाफ अधिकृत लगायतको सहभागिता रहेको छ । चीन भ्रमणका क्रममा प्रधान सेनापति शर्मा बेइजिङमा आयोजना हुने बेइजिङ सियाङसानको उद्घाटन समारोहमा सहभागी हुनुहुने भएकाे छ। उहाँको चिनियाँ जनमुक्ति सेनाको सीएमसीका जोइन्ट चिफ अफ स्टाफ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.