पूर्ण बहादुर लिम्बु

निर्वाचनमा जनताले गरेका ७० देखि ८० प्रतिशत माग पूरा गर्नेछुः वडा अध्यक्ष लिम्बु

निर्वाचनमा जनताले गरेका ७० देखि ८० प्रतिशत माग पूरा गर्नेछुः वडा अध्यक्ष लिम्बु

२५ असाेज, काठमाडाैं । ताप्लेजुङ्ग जिल्लाको पूर्वी भू-भागमा अवस्थित सिदिङ्वा गाउँपालिका स्थानीय सिदिङ्वा देवी अवस्थित सिदिङ्वा डाँडाको नामले नामाकरण गरिएको छ। साेही गाउँपालिका २ हजार ६ सय वर्ग किलाेमिटर श्रेत्रफलमा फैलिएको हाे। साविकको कालिखोला, सादेवा, आंखोप, साव्लाखु, लिम्बुदिन, मेहेले, र सुरुमखिम गाविसलाई समेटेर निर्माण गरिएको उत्त गाउँपालिकामा ७ वडा रहेको छ । कुल १२ हजार ९९ जनसंख्या रहेको यस गाउँपालिका मुख्य आय श्रोत कृषि, पशुपालन तथा जडीबुटी रहेको छ । धार्मिक स्थल तिम्बङ पोखरी र सुन्दर ढ्वाङढ्वाङे झरना रहेको यो गाउँपालिकामा बढीमा मात्रमा पर्यटकीय, जैविक, साँस्कृतिक, धार्मिक र ऐतिहासिक स्थलहरु रहेका छन् । साव्लाखु भञ्जयाङ केन्द्र रहेको यो गाउँपालिकाको केही…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.