नवराज शर्मा

एमाले गण्डकी प्रदेशमा नवराज शर्माको प्यानलै विजयी

एमाले गण्डकी प्रदेशमा नवराज शर्माको प्यानलै विजयी

१९ असाेज, काठमाडाैं । नेकपा एमाले गण्डकी प्रदेश अध्यक्षमा पृथ्वीसुब्बा गुरुङ पक्षका उम्मेदवार नवराज शर्मा विजयी  हुनुभएकाे छ । बिहीबार राति ११ बजे सार्वजनिक भएको मत परिणामअनुसार पदाधिकारीमा उहाँको प्यानलै विजयी भएको हाे। शर्माले प्रतिद्वन्द्वी महासचिव शंकर पोखरेल र स्थायी कमिटी सदस्य खगराज अधिकारी समूहका मायानाथ अधिकारीलाई १ सय ६६ मतान्तरले पराजित गर्नुभएकाे हाे । शर्माले ५ सय ३१ र अधिकारीले ३ सय ६५ मत प्राप्त गर्नुभएकाे प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले  बताउनुभयाे । उपाध्यक्षमा मिनप्रसाद गुरुङले ५ सय ३४ र बाबुराम सुनारले ३ सय ७२ मत प्राप्त गर्नुभएकाे छ । सचिवमा धनञ्जय दवाडीले ५ सय २० र रश्मि आचार्यले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.