जो बाइडेन

गाजाका युद्ध पीडित जनताका लागि १० करोड डलर सहयोग गर्ने बाइडेकाे घोषणा

गाजाका युद्ध पीडित जनताका लागि १० करोड डलर सहयोग गर्ने बाइडेकाे घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजाका सर्वसाधारणका लागि १० करोड डलर बराबरको मानवीय सहायता घोषणा गर्नुभएको छ । इजरायलको छोटो भ्रमण सकेर फर्कनु अघि उहाँले दक्षिणी गाजा र पश्चिम किनारका युद्ध पीडित सर्वसाधारणका लागि भोजन, पानी र औषधीका लागि सहायता घोषणा गर्नुभएको हो । राष्ट्रपति बाइडेनले सहायता हमासको हातमा नपर्ने ग्यारेन्टी गर्दै सहायता गाजामा पु¥याइने पनि बताउनुभएको छ । उता, राष्ट्रपति बाइडेनको आग्रहमा इजिप्टले गाजा क्षेत्रमा सहायता पुर्याउनका लागि आफ्नो सीमा खुला गर्न सहमत भएको छ । इजरायलले भने हमासको कब्जामा रहेका आफ्ना नागरिक मुक्त नभएसम्म आफ्नो सीमातर्फबाट कुनै पनि सहयोग सामग्री समेत प्रवेश गर्न नदिने अडान लिएपछि बाइडेनले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.