घोडाघोडी नगरपालीका

वडालाई पाँच वर्षमा सुन्दर र समृद्ध बनाउँछौंः अध्यक्ष चौधरी

वडालाई पाँच वर्षमा सुन्दर र समृद्ध बनाउँछौंः अध्यक्ष चौधरी

३ माघ काठमाडाैँ । सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको घोडाघोडी नगरपालीका साबिकका दरख, साडेपानी, रामशिखरझाला र पहलमानपुर गा.वि.स समाहित गरि निर्माण भएको छ । गत वैशाखको स्थानीय तहको निर्वाचनमा धन बहादुर चौधरी घोडाघोडी नगरपालीका वडा नम्बर ६ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । उहाँले स्थानीय तहको निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडा अध्यक्ष चौधरी भन्नुहुन्छ, “हामीले उपभोक्ता समितीमार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ ।” उहाँले भन्नुभयो, “हामीले वर्षाको समयमा बिग्रेको सडक मर्मत सँगै अबको केही दिनमै सम्पन्न हुने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.