हरेक महिला उद्यमशिल बन्नुपर्नेमा वडा अध्यक्ष राज खपाँगीको जोड
२२ पाैष, काठमाडाैं। मधेस प्रदेश सप्तरी अवस्थित सुरुङ्गा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अर्जुन राज खपाँगीले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ। महिलामाथि विभिन्न कारण बाट हिंसा बढी रहेका बेला यस वडामा यतिबेला ५० जनाभन्दा बढि महिलाहरुलाई शसक्तीकरण र सुदृढिकरण गर्न आय आर्जन तर्फ अग्रसर गर्न गरिबि निबारणका लागि लघु उद्मम बिकास कार्यक्रम मार्फत महिलाहरूलाई तालिमकाे अायाेजना सुरुङ्गा नगरपालिका वडा नम्बर २ ले गरिरहेकाे छ। दलित, अपांग,पिछडिएका तथा आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई शसक्तीकरण र सुदृढिकरण गर्दै आत्म निर्भर बनाउन सुरुङ्गा नगरपालिका वडा नम्बर २ ले गरिबि निबारणका लागि उद्मम बिकास कार्यक्रम माघ ३…
