Share Icon

१० फागुन, काठमाडाैँ । नुवाकोटको किस्पाङ गाँउपालिका–३, काहुलेमा निर्माणाधीन छेडुब छ्योइलिङ्ग गुम्बामा दर्शन तथा पूजाआराधना गर्दै भक्तजन । उक्त गुम्बा निर्माणमा बागमती प्रदेस सरकारको रु ५० लाख र किस्पाङ गाँउपालिकाको रु ११ लाख लगानी छ भने स्थानीयवासीले रु १५ लाख भन्दाबढी श्रमदान गरी निर्माण सम्पन्न हुने क्रममा छ ।

Facebook Comments Box

Share Icon