काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेनले चीनलाई लक्षित गरी व्यंग्य गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत मेयर बालेनले कविताद्वारा चीनलाई लक्षित गरी व्यंग्य गरेका हुन् ।
उनले ट्वीटरमा लेखेकाे कविता जस्ताकाे त्यस्तै
तिम्रो लागी सधै रित्तै बस्न मनछ,
पोखरा विमानस्थल जस्तै ,
आज जस्तै सित्तै रच्न मनछ ,
सरकारको पूर्णविराम मन जस्तै ,
न त तिम्रो सहारा ,
न त म उडाउछु,
तिमी रिन जसरि मार ,
म चिन जसरि डुबाउछु ।
तिम्रो लागी सधै रित्तै बस्न मनछ,
पोखरा विमानस्थल जस्तै ,
आज जस्तै सित्तै रच्न मनछ ,
सरकारको पूर्णविराम मन जस्तै ,
न त तिम्रो सहारा ,
न त म उडाउछु,
तिमी रिन जसरि मार ,
म चिन जसरि डुबाउछु ।— Balen Shah (@ShahBalen) January 15, 2024
Facebook Comments Box
Related posts:

ललिता निवास प्रकरणमा सफाइ पाएपछि पूर्वमन्त्री जोशीले दिए धन्यवाद, भन्छन् – सम्मान महसुस गरेको छु

नेपालको राजनीतिक आन्तरिक राजनीतिमा सक्रिय चिनियाँ राजदूत

न्यूनतम साझा कार्यक्रममा आज सार्वजनिक हुने

एमालेको समृद्धि यात्रा पाँचथरमा भब्य बनाउन तयारी

