बर्दियाको राजापुर नगरपालिकामा वडा स्तरीय बाल क्लब गठन

Share Icon

२२ पाैष,राजापुर  ।  बर्दियाको राजापुर नगरपालिकामा वडा स्तरीय बाल क्लब गठन तथा पुर्न गठन भएको छ । बाल सचेतना कार्यक्रमअन्तर्गत वडा स्तरीय बाल क्लब गठन तथा पुर्न गठन भएको हो ।

राजापुर नगरपालिकाको आयोजनामा तथा १० वटै वडा को समन्वय कार्यक्रम वडा स्तरीय बाल क्लब गठन तथा पुर्न गठन भएको ७ नम्बर वडाका वडा सचिव प्रकाश ‌‍ओलीले बताउनुभयो ।

उहाँका अनुसार वडा स्तरीय बाल क्लब गठन तथा पुर्न गठन कार्यक्रम वडा नम्बर ७ मा भएको हो । उहाँले भन्नुभयो, ‘बालबालिकाको समग्र विकासको लागि वडा स्तरीय बाल क्लब गठन तथा पुर्न गठन गरिएको हो।

त्यसैगरी महिला बालबालिका शाखा राजापुरबाट रिता थारु तथा रुपा परियारको पनि कार्यक्रममा उपस्थिति रहेको बर्दिया सम्बाददाता सागर परियारले जानकारी दिनुभयाे ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.