Share Icon

४असोज,काठमाडौं । पूर्वमुख्यमन्त्री उद्धव थापाले पार्टीको केन्द्रीय समिति बैठकमा कोशी प्रदेशमा कांग्रेस नेतृत्वको सरकारले पाएको विश्वासको मत अवैध ठहर भएको विषयमा प्रस्टीकरण दिनुभएकाे छ ।

सर्वोच्च अदालतले थापाले लिएको विश्वासको मत अवैध ठहर गर्दै उहाँलाई पदमुक्त गरेको थियो । उहाँले मुख्यमन्त्री हुनका लागि बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य मन्सुरीले गरेको मतदात असंवैधानिक हुने ठहर सर्वोच्च अदालतले गरेको थियो ।

उहाँले भन्नुभयाे,- ‘हामीले विश्वासको मत लिएका थिएनौँ भने धारा ३ अनुसार नेकपा एमाले नेतृत्वमा सरकार बन्थ्यो । उहाँले पार्टीकाे बैठकमा भन्नुभयाे, हामीसँग स्पष्ट बहुमत छ ।’

उहाँले बैठकको अध्यक्षता गर्ने व्यक्ति अस्थायी रहेको समेत दावी गर्नुभयाे ।

Facebook Comments Box

Share Icon