२४ असार,एजेन्सि । सुडानको ओमदुरमान शहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । आवासीय क्षेत्रमा हमला हुँदा उक्त हताहति भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार बिहान ओमदुरमानको पश्चिममा रहेको दार अल–सलाम अल–अम्रिया क्षेत्रमा भएको हवाई हमलामा २२ नागरिकको मृत्यु भएको छ भने धेरै मानिस घाइते भएका छन् ।
यससम्बन्धमा सुडानी सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सले एक विज्ञप्ति निकालेर आक्रमणको निन्दा गरेको छ ।
Facebook Comments Box
Related posts:

भारतद्वारा चीन र पाकिस्तानको सीमामा ३ एस-४०० हवाई प्रतिरक्षा प्रणाली तैनाथ

चीनमा काेराेनाकाे कहर : जुनमा आउने नयाँ लहरले साढे ६ कराेड मानिस संक्रमित हुने विज्ञकाे दाबी

सुडानबाट आफ्ना नागरिकलाई उद्धार गर्दै बेलायत

स्कुल बसले कारलाई ठक्कर दिँदा छ जनाको मृत्यु

