२२ असार,काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सूचना टाँसेर स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भन्दै स्थगित भएको हो ।
सङ्घीय संसद् सचिवालयले अर्को बैठक असार २४ गते दिउँसो १ बजेका लागि तोकेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर बैठक अवरुद्ध गर्दै आएको छ ।
Facebook Comments Box
Related posts:

सिट बाँडफाँटको अन्तिम कसरतमा सत्ता गठबन्धन

स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन प्रधानमन्त्रीको आग्रह

सरकारले राम्रा काम मात्रै गर्छ : प्रधानमन्त्री दाहाल

राप्रपा पनि सरकारमा सहभागी हुँदै, लिङ्देन उपप्रधानमन्त्री बन्ने

