सूचना टाँसेर प्रतिनिधिसभाको बैठक स्थगन
२२ असार,काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सूचना टाँसेर स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भन्दै स्थगित भएको हो ।
सङ्घीय संसद् सचिवालयले अर्को बैठक असार २४ गते दिउँसो १ बजेका लागि तोकेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर बैठक अवरुद्ध गर्दै आएको छ ।
Facebook Comments Box
Related posts:
आईजीपीलाई फोन गरेर ‘समन्वय गर्छु’ भनेका टोपबहादुर सम्पर्कविहीन
उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा
उपनिर्वाचनः आवश्यक सामग्री सहित कर्मचारी मतदानस्थलमा
सरकारका कामलाई जनतामा पुर्याउन सरकारी मिडियाले नेतृत्वदायी भूमिका खेल्नुपर्छ : सञ्चारमन्त्री
अरनिको राजमार्ग विस्तार गर्न बजेटको अभाव हुँदैनः अर्थमन्त्री डा महत