बारा । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई भव्य स्वागत गरिएकाे छ ।
जसपाका नेता तथा बारागढी गाउँपालिकाका अध्यक्ष अशाेक कुमार जयसवाललगायतले यादवकाे भव्य स्वागत गर्नु भएकाे थियाे।
जसपा जिल्ला समन्वय समिति बाराले स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरी अध्यक्ष यादवलाई स्वागत गरेको हो ।
उपराष्ट्रपति यादवलाई स्वागत गर्न सर्वसाधारणको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
Facebook Comments Box
Related posts:

नेपाल–भारतबीचको सम्बन्ध इतिहासले बनाएको हो : ओली

केन्द्रीय समिति बैठकमा महामन्त्री थापाको प्रस्ताव–१५ औँ महाधिवेशन २०८२ कात्तिकभित्र गरौं

कोलम्बियाको शान्ति प्रक्रियाका अनुभव नेपालका लागि सान्दर्भिक : नेम्वाङ

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको टोलीले भेट्यो भारतीय विदेशमन्त्री जयशंकर

