Share Icon

१० पाैष, काठमाडौं । प्रतिनिधिसभाको अधिवेशन २५ पाैषमा बोलाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पाैषको दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएकाे हाे ।

प्रतिनिधिसभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

Facebook Comments Box

Share Icon